बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ। खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ। त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद...