बिमल राज पौडेल र रचना रिमालको नयाँ लोकदोहोरि गीत सार्वजनिक

काठमाडौँ। बिमल राज पौडेल र रचना रिमालको आवाज रहेको नयाँ लोकदोहोरि गीत सार्वजनिक भएको छ। 'अमेरीकामा' बोलको उक्त गीतमा राजु सुनाम, हरि गिरि 'बिमर्शी', रेजिना परियार, रोशनी श्रेष्ठको सामुहिक आवाज रहेको छ। त्यसैगरि प्रल्हाद सुवेदीको शब्द, बिमल राज पौडेलको संगीत र कृष्ण के.सीको संयोजन रहेको छ।

गीतको भिडियोमा बिमल राज पौडेल र सिर्जना सापकोटाको अभिनय रहेको छ। कुमार के.सीको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'बिमल राज पौडेल'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×