विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

काठमाडौँ - विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन भएको छ। केही समयदेखि मृगौला र प्रोस्टेट रोगबाट जुधिरहेका थिए। उनको ८२ वर्षको उमेरमा निधन भएको हो।

पेले विश्वकप फुटबलको उपाधि जित्ने तीन टिमको सदस्य रहिसकेका विश्वकै एक मात्र खेलाडी रहेका छन्। उनको अवधि भित्रमा उनले १३ सय ६३ वटा खेल खेलेका छन्। उनले उक्त अवधि भित्र १२ साय ८१ गोल गरेको कीर्तिमानी रहेको छ। उनको खेल र रेकर्डसँग सम्बन्धित सयौं कथाहरु संसारभर प्रसिद्ध छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×