ऋतिक रोशनको चलचित्र 'फाइटर'को प्रदर्शन मिती घोषणा

काठमाडौँ। बलिउड अभिनेता ऋतिक रोशनको आउँदो चलचित्र 'फाइटर'को प्रदर्शन मिती घोषणा गरिएको छ। यो चलचित्र २८ सेप्टेम्बर २०२३बाट प्रदर्शनमा आउनेछ। यो कुराको जानकारी ऋतिकले स्वयम् सामाजिक सञ्जालमार्फत दिएका हुन्। सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै उनले यो जानकारी दिएका हुन्। चलचित्रमा ऋतिकका अलावा दीपिका पादुकोण र अनिल कपूर पनि मुख्य भूमिकामा देखिनेछन्। चलचित्र सिद्धार्थ आनंदको निर्देशनमा तयार भएको हो।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×