“तिमि मेरो दील को धड्कन”मा अनुप बोहरा र अश्मिता ढकालको जीवन्त अभिनय

काठमाडौँ I सुरेश लामा र सलिना वि.कको आवाज रहेको गीत “तिमि मेरो दील को धड्कन” युट्युबबाट सार्वजनिक गरिएको छ I गीतमा आमोश तामाङको शब्द तथा संगीत रहेको छ I मन्दीप रानाको निर्देशनमा तयार भएको गीतको भिडियो कालिन्चोक वरिपरी छायांकन गरिएको हो I  गीतको भिडियोमा समकालिन अवस्थाका चर्चित मोडल अनुप बोहरा र अश्मिता ढकालको जीवन्त अभिनय रहेको छ I विजय सुब्बाको लगानी रहेको गीतको भिडियो युट्युब च्यानल 'एएसआर डिजिटल'बाट सार्वजनिक गरिएको हो I 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×