आजको कोरोना अपडेट

काठमाडौँ । नेपालमा थप ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १७ हजार ४६५ नमूना परीक्षण गर्दा सोमबार ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार १४ पीसीआर र ३ हजार ४५१ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ३ जना कोरोना संक्रमित भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६२३ पुगेको छ। 

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×