विविध
images

ब्याक गर्ने क्रममा टिपरको ठक्करबाट एकको मृत्यु

फाल्गुण ३०, २०७९

काठमाडौंको दक्षिणकाली नगरपालिका–२, ग्वालदहमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका–१ का २४ वर्षीय सन्दीप तामाङको मृत्यु भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×