रकुल प्रीत सिंह भन्छिन् : हाम्रो सम्बन्धमा लुकाउने जस्तो के छ त्यस्तो?

भारत। बलिउड अभिनेत्री रकुल प्रीत सिंहले कलाकार/प्रोड्यूसर ज्याकी भगनानीसँगको प्रेमसम्बन्धलाई आधिकारिक पुष्टि गरेकी छिन्। एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो प्रेमसम्बन्धको आधिकारिक पुष्टि सार्वजनिक रूपमा गर्ने बताएकी थिइन्। उनले भनिन् "हामी दुवैको सल्लाह छ की सम्बन्धलाई लुकाउनु हुँदैन र हाम्रो सम्बन्धमा लुकाउने जस्तो केहि पनि छैन। समबन्धको सबै भन्दा राम्रो कुरा यो हो की हामि एक-अर्कालाई सम्मान गर्छौँ। अँ केहि जोडीहरू लुकी-लुकी भाग्ने पनि गर्छन्। तर, हामि दुई त्यो स्कुलबाट आउँदैनौ।" ज्याकीले रकुलको जन्मदिनमा एक पोस्ट लेख्दै 'जन्मदिनको शुभकामना माया' लेखेका थिए।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×