सलमान खानको घरबाहिर गोली चल्यो

एजेन्सी - बलिउड अभिनेता सलमान खानको घरबाहिर अज्ञात समूहले गोली चलाएको छ । आइतवार बिहान ५ बजे २ जना अज्ञात व्यक्तिहरूले फायरिङ गरेको मुम्बई प्रहरीले जनाएको हो ।

फायरिङ लगत्तै प्रहरी पुगेर अनुसन्धान थालेको छ । मुम्बई प्रहरीलाई उदृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले लेखेको छ, ‘सलमान खानको घरबाहिर ३ राउण्ड फायरिङ भएको छ, घटनाको अनुसन्धान हुँदैछ ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×